बालेन शाहाले सहन सकेन ?।

मेयर बालेन शाहा र उपमेयर सुनिता डङ्गोल संघिय मामिला तथा योजना मन्त्रालय र बाग्मती प्रदेशको संयोजक्तोमा बाग्मती प्रदेशको कार्यालय हेटौडामा आयोजित दुई दिने स्थानिय जनप्रतिनिधिको अभिमुखिरण कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला योजना मन्तृ सालिग्राम जमर कट्टेलले काठमाडौको फोहर नुवाकोट र धादिङका जनताले किन पिडा खेप्नु पर्ने बन्चरे डडामा फोहर नलग्न मिल्ने भन्दै कटाक्ष गरे पछि,जाहा गाली भैरहेको छ त्यहा बस्न उचित नरहेको भन्दै उहाँ दुई दिनको कर्यक्रमलाइ उद्घाटन समारोह बाटै महानगर फर्किनु भएका हुन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *