सिरहामा भेटियाे, अनौठो प्रकारको जीव

सिरहा । जिल्लाको सुखीपुर नगरपालिकामा एक अनौठो जनावर भेटिएको छ । बुधवार सुखीपुर नगरपालिका–१० बस्ने कारी साहको घर नजिकै रहेको करेसाबारीमा एक अनौठो जनावर भेटिएको हो ।

अनौठो स्वरुप भएको जीव हेर्दा भालु प्रजाति जस्तो देखिन्छ भने यसका रौँ गोहीका जस्ता छन् । तर यो जीव भालु र गोहीमध्ये कुनै पनि होईन ।

अनौठो र अचम्मजनक देखिने यो जीव हेर्न स्थानीयहरुको भिड नै लागेपछि जीवलाई इलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा रोशन यादवले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *