विश्वप्रकाशले गरे देउवा र पौडेलको आलोचना

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको आलोचना गरेका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले पात्र फेरिए पनि प्रवत्ति नफेरिएको भन्दै दुबै नेताको आलोचना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *