आन्दोलनमा सहभागी भएर कार्यकारी प्रधानमन्त्री बन्न बालेन्द्रलाई दुर्गाको प्रस्ताव

काठमाडौं । गणतन्त्रविरोधी अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो आन्दोलनमा सहभागी भएर देशको कार्यकारी प्रधानमन्त्री बन्न आग्रह गरेका छन् । व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका प्रसाईले आज सिफलमा आफू समर्थितहरुको समूहलाई…

गौशालामा तनाव, आचार्य श्रीनिवास पक्राउ

११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध…

देउराली बहुउद्देश्यीय सहकारी संस्था बचत तथा शेरय धनिलाइ निरास बनाउदैनौ ।।।

कारोना महामारिका कारण देशमा छाएको आर्थिक मन्दी संगै विभिन्न बैक सरकारी र गैर सरकारी संस्थामा परेको आर्थिक तरलताका कारण आर्थिक समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्था जुन सातदोबाटो 15 ललितपुर प्रधान कार्यालय भएको यस सहकारी संस्थामा पनि आर्थिक तरलता हुन…

आर्थिक बर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम सार्बजनिकिकरण गोष्ठी बाग्मती प्रदेश कृषि तथा पशुपन्छि बिकास मन्त्रालयको

ललितपुर लगनखेल सभाहलमा आयोजित कार्यक्रम आर्थिक बर्ष 2079/080को ललितपुर काठ्मान्डौ र भक्तपुरको कृषि तथा पसुपन्छी मन्त्रालयको आयोजित कार्यक्रमा

बालेन शाहाले सहन सकेन ?।

मेयर बालेन शाहा र उपमेयर सुनिता डङ्गोल संघिय मामिला तथा योजना मन्त्रालय र बाग्मती प्रदेशको संयोजक्तोमा बाग्मती प्रदेशको कार्यालय हेटौडामा आयोजित दुई दिने स्थानिय जनप्रतिनिधिको अभिमुखिरण कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला योजना मन्तृ सालिग्राम जमर कट्टेलले काठमाडौको फोहर नुवाकोट र…

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

असोज ८ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार…

सर्पले टोकेर दिदीभाइको मृत्यु

६ असोज, सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा…

राजकुमार क्षेत्रीलाई महानिर्देशकको जिम्मेवारी

असोज ६ काठमाडाैं । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका…

तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

असोज ६ काठमाडौँ — हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो…

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

५ असोज बागलुङको  ।  बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन…