एक हजार ४९० सङ्क्रमित थपिए, एक हजार ५६७ निको भए

नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

२२ लाख पुगे डिम्याट खाता खोल्नेहरू

सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा डिम्याट खाता खोल्नेहरु बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब २२ लाख पुगेको  छ। अहिलेसम्म २१ लाख ९९ हजार ६७ जनाले डिम्याट खाता खोलेको क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।…

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु

अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए । घरमा एक्लै बसोबास…

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले…

जीप दुर्घटनामा मृतक संख्या छ पुग्याे

गुल्मीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ वर्षका फर्सुराम थापाको उपचारका…

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले विभिन्न ठाउँबाट ३८ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।…

ओरालाेतिर सुनको मूल्य

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० मा कारोवार भएको छ । यस्तै तेजावी सुनको भाउ भने…

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर नजिकैको रुखमा…

सम्झनामा राष्ट्रकवि

जुठो बारेकी मन्दाक्रान्ताप्रति को भन्देला म छु अब तिमी फेरि हाँसेर गाऊ आऊ मेरानजिक सहसा क्यै खुली क्यै लजाऊ भाका प्यारो भर कलकला गण्डकीझैँ बगाऊ मन्दाक्रान्तासँग दिल टुटे रुन्छ धर्ती नजाऊ नेपालीको दिलबिच उठ्यो चेतनाको तिरङ्गा कालीगङ्गासँग लहरिँदै फैलियो भावगङ्गा…

कविता

“फूल” फूल!! फूल तँ कत्तिको लागि बेस्सरी सुहाउँछस! कसैको लागि बसाउँछस! कयौँका लागि गनाउँछ्स! कसैलाइ गलामा सुहाउँछस! कसैलाइ शिरमा सुहाउँछस! कहिले बेहेमा दुलाहालाइ सुहाउँछस! दुलहिलाइ पनि सुहाउँछस! तैँ फूल कयौंलाइ बेस्सरी रुवाउँछस! कसैको प्रेमलाइ रुवाउँछस! कसैको बिछोडमा रुवाउँछस! कसैको पर्थिव…