बालेन शाह नेताहरुका लागि चुनाबी अश्रका रुपमा प्रयोग ।।

स्थानिय सरकारको चुनाबको नतिजाले त्रसित भएका सत्ताधारी नेता स्वतन्त्र उम्मेदवारले गरेका काम र गर्न खोजिएका काम माथी प्रत्यक्ष प्रभाब पारी रहेका छ्न देशको बिकासमा नत आफू नै सरिक हुने नत गर्छु भन्नेलाई नै गर्नै दिने स्थानिय चुनाबको नतिजामा आफू सफल भएकै दिन काममा लागेका काठमाडौ महानगरका मेयर बालेन शाहा जसरी उदाए गएका एक दुई महिना तर उहालाइ त्यसरी नै अस्ताउन लागेका छ्न भन्दा फरक नपर्ला किनकी उहाँ जसरी सुरुवादी दिनमा फोहर एक ठाउबाट अर्को ठाउमा सारेको र अरु केही राम्रा काम गरेका बालेन अहिले नत यता न उता भएको देखिन्छ जसरि सुरुवादी दिनमा उहाको प्रशंसा गरिन्थ्यो त्यसरी नै अहिले आलोचना र बिरोधमा परि रहेका छ्न । उहाको चुनाबी प्रचार नै फोहोर ब्यबस्थापन गर्ने थियो तर त्यही फोहर काठ्मान्डौका प्रत्येक 50-60 मिटरको दुरिमा देखि रहेका छ्न

यो अबस्था कसरी आउन पुगेको छ् त्यो त मेयर लगायत मेयर समुहलाइ नै थाहा होला तर यो बालेनलाई आएको आपतका रुपमा मात्र नभै यो अब आउने संसदिय चुनाबमा लागेका स्वतन्त्र उम्मेदवारहरुको समस्याका रुपमा रहेको छ जसरी गएका दिनमा नेताहरुले बिगतका नेता उदाहरण दिदै चुनाबका भाषणमा राख्थे अब भने चुनाबको मसलाकारुपमा बालेनको दोस देखाउदै जनतालाइ आफू तिर तान्ने अश्रका रुप प्रयोग गर्न सक्छ्न । यो बालेनको समस्या हैन यो स्वतन्त्र उम्मेदवारको समस्याको बिषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *