राष्ट्रिय स्वतन्त्र पार्टिको स्थापना किन ?

नेपालमा फेरि पनि देशको मुहार फेर्न भनी नया नेपालको सपना जन जनमा बिचार बिमर्श सबैमा तर कार्यान्वयन र बिस्तारमा कसैको ध्यान छैन यि बिचारहरु जन जनको साथ अघि बढाउदै राष्ट्रिय स्वतन्त्र पार्टिको स्थापना भएको छ नया परिकल्पन सक्षम ब्यक्तित्वको हात बाट यसको पराभ्यासका स्थापना भएको मसुस गरेका छ्न र महसुस गर्ने जस्तो बिचारहरु अघि पनि सारेक छ्न यसको स्थापना मिति :२०७९-०३-०७ गते भएको यसका सस्थापक जनप्रेमी सञ्चारकर्मी रबि लामिछानेबाट भएको छ यसमा विभिन्न किसिमका दस्ताबेजहरु अघि सारेका छन जसमा क्रमशः १.प्रारम्भिक निर्बाचन २.बहुसंख्यक युबा ५०%१ ३.प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री र मुख्यमन्त्री ४.right to call and right to recall ५.digital democracy ६.परिवारबादलाई निशेध ७.भातृसंगठन र कार्यकर्ता रहित नया बुदा अनि नया कार्यको थालनीका साथ स्वर्गीय बुबा आमालाइ साची राख्दै राष्ट्रिय स्वतन्त्र पार्टिको स्थापना चुनाब चिन्ह घण्टीबाट गरेका जगाउन बजाउने र सजक गराउन पनि बजाउने जसरी गरे पनि घण्टी बजाएरै कर्य गर्ने अबको नया आयम कस्तो हुन्छ त्यो हेर्न बाकी छ तर जति आए पनि बाहिर गर्छन त्यहा जादा के हुन्छ नभनु राजतन्त्रको अन्त्य गर्न प्रजातन्त्र पछि गणतन्त्र कसरी आएको हुन र उहाँ प्रती गरेको बिस्वास उहाको सिको गरेकाले कहाँ पुगाए यसको हेका भने होस ।।सुभ बिहानी शुभ कार्य जय नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी बिस्वासमा छ्न जनता ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *